लन्डन दूतावासमा तीज

लन्डन दूतावासमा तीज कार्यक्रम सम्पन्न गरेपछि सामूहिक तस्बिर खिँचाउँदै नेपाली महिलाहरु । तीज आउन एक साता बाँकी रहे पनि विदाको अवसर सदुपयोग गरेर नेपाली परम्परा धान्न चलन प्रवासमा छ ।